Saturday Jul 31, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

समाचार

सबै

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको कार्यकारी निर्देशकमा न्यौपाने नियुक्ति

पोखरा : नेपाल पर्वतारोहण संघ मातहत रहेको पोखरा महानगरपालिका वडा नं १७, रातोपैर्हो स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको कार्यकारी निर्देशकमा आदर्श खबर डटकमका सम्पादक निर्मला न्यौपाने नियुक्ति हुनु भएको छ। पर्वत जिल्लाको बिहादी गाउँपालिका वडानं ४, […]

राष्ट्रपति र प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाइसके : डा. भट्टराई

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्चको फैसला आए लगत्तै पूर्व प्रधानमन्त्री भट्टराईले सर्वोच्चलाई धन्यवाद दिँदै राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा […]

सर्वोच्चको फैसला प्रशंसनीय छ : नेता नेपाल

काठमाडौँ: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मृत्युशय्यामा पुगिसकेको संसद्लाई सर्वोच्च अदालतले जोगाउने काम गरेको भन्दै फैसलाको प्रशंसा गरेका छन्। सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन […]

प्रतिनिधिसभा विघटनको दोस्रो प्रयास विफल, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो ।  आज बसेको संवैधानिक इजलासले […]

नेप्से परिसूचक बढ्यो

काठमाडौं: साताको अन्तिम दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर करोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा व्यापार र ‘अन्य’ बाहेकका सबै समूह बढेका छन् । नेप्से परिसूचक २३ दशमलव ७६ अंकले […]

थपिए १,८७५ कोरोना संक्रमित, २९ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी […]

आर्थिक

सबै

नेप्से परिसूचक बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक उर्लियो

विचार/ब्लग

सबै

सूचना/प्रविधि

सबै

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याकहरु

जीवनमा ९ वर्ष मोबाइल हेरेर बित्दछ